२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


इलाममा धमाधम चलचित्रको छायांकनः पर्यटक आउँदा स्थानीय खुसी, सुन्दरताले कलाकार दङ्ग

प्रकाश नेपालइलाम । चलचित्र छायांकनको लागि अब्बल मानिएको इलाममा लामो समयपछि चलचित्र छायांकन पुनः सुरु भएको छ । कोभिड–१९का कारण चलचित्र क्षेत्र प्रभावित भएपछि सुनसान देखिएका इलामका पर्यटकीय क्षेत्रमा चलचित्रको

नेपाली चियाले अन्तर्राष्ट्रिय बजार पाउँदा इलामका कृषक उत्साहित

प्रकाश नेपाल (इमेज)इलाम, माघ २५ । नेपाली चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका छन् । चिया खेती शुरु गरीएको १५७ वर्षपछि नेपालमा उत्पादित

६० वर्षपछि इलामको नयाँ बजार व्यवस्थित बन्दै

प्रकाश नेपाल (इमेज)इलाम, माघ ११ । इलामको उत्तरी क्षेत्रमा रहेको नयाँ बजारको रौनक फेरीने भएको छ । स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै यसको रौनक फेरीने भएपछि

इलाममा बिजुली : काठका पोललाई टेकोकै भर, भाच्चिए मात्र स्टिलको बल

प्रकाश नेपालइलाम । इलामामा उपभोक्ताका घरमा उज्यालो पु¥याउन गाडिएका काठका विद्युतीय पोल नै नियमित विद्युत प्रशारणका बाधक बनेका छन् । १५ वर्ष अगाडी गाडिएका काठका पोलहरू अति नै जिर्ण हुँदा

इलामको सन्दकपुर, जहाँबाट ४ देशका ६० वटा हिमाल देखिन्छ(फोटोफिचर)

प्रकाश नेपाल इलाम । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुमा पर्यटकको चहलपचहल बढ्न थालेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेपछि पर्यटक चहलपहल बढेको

विद्युत प्रसारण लाइनका कारण इलामका उपभोक्ता मारमा

प्रकाश नेपाल (इमेज)इलाम, पुस २९ । ७२ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेपनि लामो विद्युत प्रसारण लाइनका कारण गुणस्तरीय विद्युत उपभोग गर्न इलामका उपभोक्ताले पाएका छैनन् । ११ हजार भोल्टेजको प्रसारण

माङमालुङमा अचम्मको ढुङ्गा : औँलाले नै हल्लाउन सकिने तर हटाउन नसकिने

प्रकाश नेपालइलाम । अङ्गालोले फेरो पुर्‍याएर उचाल्न नसक्ने विशाल ढुङ्गा एउटै औंलाले हल्लाउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ ? इलामको माङसेबुङमा पर्ने माङमालुङले जो कोहीलाई अचम्मित बनाइ रहेको हुन्छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इलाम/बर्दिया । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रवि–दमक सडक खण्डमा काठको गोलिया बोकेर झापाको दमक तर्फ जाँदै गरेको ना ३ ख २०५

इलामका ६ हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिने

प्रकाश नेपाल, इलाम । इलामको चुरे क्षेत्रका दुई स्थानीय तहमा वर्षौदेखि बसोबास गरिरहेका ६ हजारभन्दा बढी घरपरिवारलाई सरकारले लालपुर्जा प्रदान गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासलाई

इलाममा खुकुरीले घाँटीमा हानेर श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको