२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा शितभण्डार सञ्चालनमा आएन

इलाम । इलाममा करोडौँ रुपैया खर्च गरेर निर्माण गरिएको शीत भण्डार प्रयोगमा आउन सकेको छैन् । शितभण्डार सञ्चालनमा नआउँदा किसान र व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल

इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै

इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको

इलाममा चुनावी माहोल तात्तिदै, नयाँ नेतृत्वको पर्खाइमा इलामेली जनता

इलाम । मंसिर ४ गते नजिकिंदै गर्दा इलाममा चुनावी माहोल पनि त्यतिकै तात्तिएकाे छ । इलाममा यतिबेला उम्मेदवारी दिनेको पनि होडबाजी नै चलेकाे छ । युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी

इलाम-२ बाट सुवास नेम्वाङ सिफारिस

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहनुभएका

इलाममा ब्यवस्थित कबर्ड हलकाे अभाव

इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको

इलाममा १० वर्ष अघि निर्माण भएको कोल्डस्टाेर प्रयोगबिहीन हुँदा कृषक मर्कामा

इलाम । इलाममा १० वर्षअघि निर्माण भएको कोल्डस्टाेर प्रयोगबिहीन हुँदा कृषक मर्कामा परेका छन् । इलाम कृषि उत्पादनको लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण

भारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा

काठमाडौं । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । बिहीबार राजधानीमा पत्रकार

इलामको कृषि क्याम्पसमा विद्यार्थीको आर्कषण बढ्दो

इलाम । इलाममा कृषि क्याम्पस स्थापना भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ । इलाम नगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक कृषि क्याम्पसमा न्यून शूल्कमा अध्ययन गर्न पाउने भएपछि बाहिरी

मेची राजमार्गकाे अवस्था जीर्ण

इलाम । मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक झै बनेको छ । राजमार्गको दुरा अवस्थाले सर्वसाधारणलाई दैनिक आवतजावत गर्न मुस्किल हुने गरेको छ । सडकमा सानोतिनो समस्या आउँदा

सन्दकपुरमा पदमार्ग निर्माण हुँदै

इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ । पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले