चितवन । चितवनका ईटा व्यवसायीले जग्गा बेचेर ऋण तिर्न थालेका छन् । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका