९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कम योगफल बने पनि जित्ने आत्मविश्वास थियो : ईशान पाण्डे

काठमाडौं । सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले कम योगफल बने पनि जित निकाल्न सक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् । जनकपुर बोल्ट्सविरुद्ध सामान्य लक्ष्य रक्षा गर्दै जित निकालेपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिमका