काठमाडौं, फागुन १४ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न तयार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरु भन्दा ठूला जनता हुन भन्नुभएको छ ।
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबको प्रधानमन्त्री फेरि पनि केपी शर्मा ओली हुने दाबी गर्नुभएको छ । ईमेज टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले फेरि पनि देशको प्रधानमन्त्री केपी शर्मा ओली नै
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा भएको निर्वाचन अलोकतान्त्रि हुनै नसक्ने बताउनु भएको छ । चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोग, सुरक्षा निकायले आ–आफ्नो
फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न
पोखरा, फागुन २ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई पेसागत दक्षता र विचारमा प्रष्ट हुन आग्रह गर्नुभएको छ । ओली निकट प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले
काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई
काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ । उपत्यकामा माघ २३ गते गर्न लागिएको
सिरहा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताउनुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) सोमबार सिरहामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले