१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नाइटिङ्गेल र मिदास ई क्लासबीच शैक्षिक कार्यक्रम गर्न संझौता

काठमाडौं । नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र मिदास ईक्लासबीच शैक्षिक कार्यक्रम लागू गर्ने विषयमा संझौता भएको छ । ललितपुरको कुपण्डोल स्थित नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत