काभ्रे, मंसिर २५ । धुलिखेल नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली अर्थात ई–पेमेन्ट सिस्टमको सुरुवात गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले आफुले नगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्दै सेवा