६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बेलारुसमा सरकार विरोधी प्रदर्शन उग्र, प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

काठमाडौं । युरोपेली मुलुक बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिनुभएको हो ।