काभ्रे, भदौ १७ । काभ्रेको बनेपा नगरपालिका-४ नाला स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिर परिसरमा रहेको सूर्यनारायणको मूर्ति चोरी भएको छ । गएराति मूर्ति चोरी भएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताउनुभयो