खेमराज दाहाल उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दैनिक रूपमा धरासायी बन्दै गएको छ । शुक्रबार उदयपुर सिमेन्ट उद्योगको ३५ औं वार्षिक साधारण सभा भएकाे हाे
उदयपुर, साउन १ । सरकारी स्वामित्वको देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । हाइटेन्सन पावर सस्पेन्सन प्रिहिटर फ्यान मोटर बिग्रिएपछि उत्पादन बन्द भएको हो ।