१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन् : सचिव सापकोटा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी