२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।
मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर भर्ने अस्पताल प्रशासनले जनाएको छ
गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सैयौं परिवारको जीवन रक्षा गर्न सकिने बताउनुभयो ।
२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।
काठमाडौं । गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी
भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताउनुभयो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले केट काटेर वार्षिकोत्सव मनाएका थिए ।
काठमाडौं । काठमाडौंमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने बताइएको छ । दिउँसो २ बजे
देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताउनुभयो ।