२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुने बताउनु भएको छ । पुर्वी नेपालको बाढीपहिरो प्रभावित जिल्लाहरुको अवलोकन गर्ने क्रममा संखुवासभा पुग्नु भएका

ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत

मारियुपोलबाट झण्डै ५ सय नागरिकको उद्धार

संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारियुपोल शहर र अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विपदमा परेकालाई उद्दार गर्न देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिराेमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएकाे छ । सभापति देउवाले टुइट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।

सैनिक विमान दुर्घटना हुँदा चारको मृत्यु, दुई जनाको जिवितै उद्दार

काठमाडौं । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो

लमजुङमा भेटिएका बंगलादेशका बाबुलालको १५ वर्षपछि परिवारसँग पुनर्मिलन

शुक्रबार बिहान दुई बजे बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित मोहम्मद बाबुल हुसेन (बाबुलाल)को घर पुग्दा ८० वर्षीय बुबा मोहम्मद झुनावली खाटमा झुल टाँगेर सुतिरहनुभएको थियो । छोरा आएपछि उहाँले उठेर

उच्च हिमाली क्षेत्रमा जान र उद्धार गर्न नपाइने : गृहमन्त्री थापा

काठमाडौं, असोज १८ । सरकारले उच्च हिमाली क्षेत्रमा उद्धार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापाले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

बाग्लुङ पहिरोमा पुरिएका एक चालकको शव भेटियो

बाग्लुङ । बाग्लुङ नगरपालिका–१ खनिया घाटमा शनिबार राती गएको सुख्खा पहिरो खस्दा दुई बेपत्ता भएका दुई चालक मध्ये एक जनाको शव फेला परेको छ । ट्याक्टर चालक रोशन किसानको शव

संखुवासभामा पहिरोमा हराईरहेका ११ जना अझै फेला परेनन्, आज पनि उद्दारका लागि हेलिकप्टर जान सकेन

संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ ।