डोलराज रानाभाटकाठमाडौं । कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि स्थगन भएको औद्योगिक गणना मंसिर ११ बाट पुनः थालिएको छ । ३ जिल्लामा कार्यक्षेत्र रहेको तथ्यांक कार्यालय चितवनले यहाँका ५
प्रकाश लिम्बुतेह्रथुम । गाउँमा चिया उद्योग नहुँदा धनकुटाको हिले नै पुर्याएर हरियो चियापत्ति बिक्री गर्नु पर्ने यहाँका किसानको बाध्यता अन्त्य भएको छ । अहिले तेह्रथुमको गाउँ–गाउँमा पायक पर्ने स्थानमा चिया
स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ
काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले गत असारको तुलनामा कात्र्तिक मंसिरमा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोभिडले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल आयल निगमले सरकारको छविलाई उच्च राख्नुपर्ने बताउनुभएको छ । निगमको ५१औँ साधारणसभामा पछिल्लो
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन पहिलो प्राथमिकता किसानले पाउनुपर्ने बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले कृषि, उद्योग
काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को
काठमाडौं, मंसिर २५ । नेपाल उद्योग वाणिज्य महासंघले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने तथा चन्दा आतंक बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अध्यक्ष शेखर गोल्छाको
काठमाडौं, मंसिर २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा
प्यूठान, मंसिर २३ । चुलो–चौकोमा सीमित प्यूठानका महिलाहरु स्वरोजगार बन्न थालेका छन् । व्यक्तिगत खर्चका लागि श्रीमानको भरपर्ने उनीहरु अहिले आफैं स्वाबलम्बी बनेका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाकी चित्रकली बुढाले