२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘तीन दिनमै शव सड्ने अवस्था कसरी आयो ?’

काठमाडौं, असोज ८ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा नन–कोभिड बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

प्लाज्मा दान अभियान, ‘मिल्नेले दान गरौं, नमिल्नेले उत्प्रेरित गरौं’

काठमाडौं, असोज ७ । कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड-१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै

झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर

निजी अस्पतालले संक्रमितसँग अत्यधिक उपचार शुल्क असुलेको ठहर

काठमाडौं, असोज ४ । सांसदहरुले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित कोभिड

विराटनगर महानगरबासीलाई निःशुल्क रगत

विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क

विपन्न उपचारबाट वञ्चित (भिडियो)

प्यूठान, असोज २ । स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको मौलिक अधिकार हो । तर, आर्थिक अवस्था कमजोर भएका प्यूठानका विपन्न परिवार स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् । उपचार नपाएर विपन्न

लक्षणसहित र विपन्न नागरिकको मात्र नि:शुल्क कोरोना उपचार गर्ने

काठमाडौं, भदौ २९ । सरकारले कोरोनाको लक्षण देखिएका र विपन्न संक्रमित नागरिकको मात्र उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार बसेको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको

कोभिडका विरामीले प्राथमिकता पाउदा अन्य रोगका विरामीको उपचारमा समस्या

काठमाडौं, भदौ २८ । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको समेत चाप बढ्दै

कोरोना परीक्षण र उपचारमा कहाँ चुक्यो स्वास्थ्य मन्त्रालय ? (भिडियो)

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, भदौ २८ । नेपालमा कोरोना संक्रमण चरणबद्ध रुपमा फैलदै गएको छ । दैनिक १ हजार माथि संक्रमित भेटिइरहेका छन् । संक्रमणको पारो बढ्दो छ । सरकारले भने

मध्यपुरथिमिमा संक्रमितको उपचारमा तीनओटा नर्सिङ रोबोट परिचालन

भक्तपुर, भदौ २५ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना संक्रमितको उपचारमा तीनओटा नर्सिङ