काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल