१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगर महानगरकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उहाँसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको

फिदिम नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द विजयी

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराउँदै उहाँ फिदिमको विजयी हुनुभयो । काफ्लेले ९

सिन्धुलीको दुधौली नगरपालिका मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी

रुपन्देहीको देबदह नगरको मेयर र उपमेयरमा एमाले विजयी

कार्यालयका अनुसार ९०० मत गन्न बाकी रहेको र १९ सय बढिको मतान्तर भएकोले विजयी भनिएको एमाले देबदहले जनाएको छ ।

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।

पोखरामा एमालेबाट मेयरमा थापा र उपमेयरमा गुरुङले गरे मनोनयन दर्ता

काठमाडौं । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार

महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

विराटनगरकाे मेयर र उपमेयरमा जसपाबाट आठ जनाको नाम सिफारिस, अध्यक्ष यादवकाे छाेरा पनि दाैडमा

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि

माओवादी केन्द्रबाट ललितपुरकाे उपमेयरमा बज्राचार्यको नाम सिफारिस

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो ।

अर्घाखाँचीमा चुनाव : उपमेयर नपाउँदा एकीकृत समाजवादी बाहिरियाे, जनमाेर्चालाई पालिका अध्यक्ष

कुल १ लाख ७७ हजार २ सय जनसंख्या रहेको जिल्लमा १ लाख ६३ हजार ८ सय १५ मतदाता रहेका छन् । ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिका