१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत

भोलि उपराष्ट्रपतिको निर्वाचन

काठमाडौं । उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले मतदान स्थल काठमाडौंको

कस्तो छ उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र मतभार ?

काठमाडौं । चैत ३ गतेपछि मुलुकले चौथो उपराष्ट्रपति पाउँदै छ । आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको लागि सहमति जुट्न सकेपनि उपराष्ट्रपतिको लागि भने साझा

उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दरपिठ

काठमाडौं । सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट दरपिठ गरेको छ । अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित

उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा

सत्तासाझेदार दलमा जुटेन सहमति

काठमाडौं । सत्तासाझेदार १० दल उपराष्ट्रपतिमा साझा उम्मेदवार चयन गर्न असमर्थ भएका छन् । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टी (जसपा) लाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनुभएको छ

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवारी मात्र दर्ता गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिमा खस–आर्य समुदायका पुरुष निर्वाचित भइसकेकाले अब योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने भएकाले त्यहीअनुसार उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ