काठमाडौं । जर्मनीले आफ्नो युक्रेन नीतिमा महत्वपूर्ण बदलावको संकेत गरेको छ । रुस र युक्रेनबीचको युद्धमा यसअघि सिधा प्रवेश नगरेको जर्मनीले अब भने युक्रेनलाई महत्वपूर्ण सैन्य सहयोग गर्ने भएको हो।