काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र
अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ । शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा
काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले
उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो
संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो ।
काठमाडाैं । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही असार ३१ गते शुक्रबार हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नुभएको हो
शेरबहादुर देउवा नेतृत्वको सरकार आएको १ वर्ष पूरा हुन लाग्दा पनि उपसभामुख निर्वाचनमा कुनै चासो देखाएको छैन । सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने संवैधानिक व्यवस्थाका कारण तत्कालिन नेकपाको