काठमाडौं । मिसेस इन्डिया वर्ल्डको उपाधि सरगम कौशलले जितेकी छिन् । कौशलले देशभरका ५१ जना प्रतियोगीलाई हराएर मिसेस इन्डिया वर्ल्डको उपाधि जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप जुही व्यासले जितिन्
काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिनाले यस वर्षको फाइनलिसिमा फुटबलको उपाधि जितेको छ । कोपा अमेरिका र युरोकप फुटबल च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्ने यो खेल बुधबार राति इंग्ल्याण्डको वेम्बली रंगशालामा भएको
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’ नेपाल २०२२ को ग्राण्ड फिनाले आइतबार सम्पन्न भएको छ । सनुर्भी इन्टरनेशनल प्रालिको प्रस्तुती रहेको प्रतियोगिताको अन्तिम नतिजा एक कार्यक्रमकाबीच आइतबार साँझ
काठमाडौं । जर्मनीको आइन्त्राच फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनको सेभियामा बुधबार राति भएको फाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफुर्ट उपाधि जितेको हो
काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय
गोकर्ण गल्फ क्लबको कोर्समा भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन ।
पोखरामा शनिबार भएको ट्रायथोलनको स्प्रिन्ट विधातर्फ जापानका एथ्लेट जेन्ता युचिदाले उपाधि जितेका हुन् । ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै
बुधबार भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जसमा हरिस कार्कीले अविजित ५२ रनको पारी खेले । दशरथचन्दका सुमन
खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल
नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।