१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ । गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले