१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युतमा ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं, असोज १३ । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।