१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऋणको ब्याज र किस्ता तिर्न ताकेता गरेको भन्दै व्यवसायीद्वारा प्रदर्शन

हेटौंडा, असार २६ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणको किस्ता र ब्याज बुझाउन दबाब दिएको भन्दै व्यवसायीहरुले शुक्रबार हेटौंडामा प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा उद्योगी–व्यवसायीले ‘लकडाउन’को