काठमाडौं । पछिल्लो समय विश्वभर धेरै प्रयोगमा आएको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) नेपालमा पनि प्रयोग गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एआई सिसी क्यामरा