माओवादीसँगको हिमचिमको कारण तत्कालिन समयमा पार्टीभित्रै गौतमको चर्को आलोचना भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमले उक्त पराजयलाई राजनीतिक जीवनको भयानक दुर्घटनाका रूपमा टिप्पणी गर्नुभयो
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गनुभएको हो । गौतमले नेपाल कम्युनिस्ट