काठमाडौं । भक्तपुरमा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले हाट बजार सञ्चालन गरिएको छ । जुजु इभेण्टसको सहकार्यमा भक्तपुरको दरवार क्षेत्रस्थित वत्सला गार्डेन रेष्टुराँमा एकदिने बजार सञ्चालन गरिएको हो । हाट