काठमाडौं, भदौ १८ । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो
बुधबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले नेकपा (एस) पार्टीमा सनाखत गरेका छन् ।
काठमाडौं । प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ
केपी शर्मा ओली नेतृत्वको दलले माक्र्सवाद–लेलिनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनसहित समाजवाद निर्माणमा साझा संकल्पको पथलाई त्यागेर प्रतिगमनको बाटोमा लागेको आरोप अर्को दलले लगाएको छ ।
आगामी भदौ २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरूको संख्या सार्वजनिक गर्नेछ ।
विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टी सँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले
ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा
एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ ।