संखुवासभा, भदौ २३ । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा अज्ञात समुहले विभत्स हत्या गरेका एकै परिवारका ६ जनाको बुधबार पोष्टमार्टम गरिएको छ । उनीहरुको शव गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा