१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


युक्रेनमा जारी युद्धमा एक अमेरिकी पत्रकारको मृत्यु, २ जना घाइते

काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ । युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो ।