१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैज्ञानिक सोच राख्ने कम्युनिष्टहरू एक हुन आवश्यक : अध्यक्ष दाहाल

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताउनुभयो ।