१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एण्डोरालाई ५ गोलले पराजित गरेसँगै इंग्ल्याण्ड विश्वकप नजिक

विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।