७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एथलेटिक्स प्रशिक्षक मल्ललाई कोरोना, सन्तोष श्रेष्ठलाई मौका

काठमाडौ‌ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ । जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो