६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मेस्सीको दुई गोलले बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराएको छ । गएराति एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने पेड्रीले एक गोल