१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआरएनको निर्वाचन स्थगित

काठमाडौं, भदौ २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको

एनआरएन अध्यक्षमा रबिना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रबिना थापालाई सहयोग गर्ने निर्णय गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतवार बसेको

एनआरएनको दशौं विश्व सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म, परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं, भदौं ४ । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म हुने भएको छ । यसका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा सरोजकुमार खत्रीको उम्मेदवारी

आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।

एनआरएनएले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने, प्रतिनिधि शुल्क शुन्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ

कोभिडबाट विदेशमा थप १३ नेपालीको मृत्यु

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

१० अर्बको एनआरएनए डेभलमेन्ट फण्ड स्थापना

काठमाडौं, बैशाख ७ । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । २०७७ चैत्र ३० मा एनआरएन.

रोकिएन ललिता निवासको जग्गामा घर टहरा निर्माण, एनआरएन र भाटभटेनीको भवन र गोदाम बन्दै

कुनै पनि जग्गा जमिनमा मुद्दा परेसँगै निर्माण कार्य यथास्थितिमा राख्नुपर्ने हुन्छ । तर, यहाँ भने मन्त्रिपरिषद्को निर्णय अनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गा रोक्का गरेको अवस्थामा पनि पुनः निजी घरटहरा धमाधम

२१ देशमा ३ सय ३९ नेपालीको कोरोना संक्रमणका कारण निधन : एनआरएन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको

कोरोनाका कारण विदेशमा थप नौ नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा