नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्दा कार्यक्रमको संयोजन महासचिव इन्द्रमान तुलाधरले गर्नुभयो ।
लिगको उद्घाटन १८ गते विहान साढे ९ बजे झम्सिदेल युथ क्लब र श्री भगवती क्लबबीच हुनेछ । सोही दिन पौने १ बजे बाँसबारी युथ क्लब र सरस्वती युथ क्लबले भिड्दा
यस्तै अञ्जन विष्ट, अनिश लामा र दर्शन गुरुङ फरवार्डमा रहनेछन् । मुख्य प्रशिक्षक अल्मुताइरीले ४–३–३ को फरमेसनमा टोली मैदान उतार्ने भएका छन् ।
सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव नारायणगढका क्याप्टेन मनिष तामाङले सरकारको आदेश मान्नुपर्ने बताउनुहुन्छ । यद्यपि खोप लगाइसकेकाले खेल गतिविधि नरोक्न पनि उहाँ आग्रह गर्नुहुन्छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज सम्पन्न १५ औँ कार्यसमिति बैठकले आगामी जेठ १५ गते साधारण
नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ मा पूर्वी अफ्रिकन देश मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
काठमाडौं, पुष १ । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित ७ जना केन्द्रिय सदस्यले केन्द्रिय कार्य समितिको बैठक राख्न माग गरेका छन् । वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, उपाध्यक्षद्धय
काठमाडौं, मंसिर १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रीले राजीनामा दिएका छन् । नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीले
फागुनसम्म जारी हुने लिगका बाँकी खेलतालिका पछि सार्वजनिक गर्दै लगिने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।