काठमाडौं । पोखरामा जारी २२ औं आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली एपीएफ क्लब र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो