१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एफक्युबमा रोकियो कबड्डी ४ को प्रदर्शन

मंगलबार १० बजेपछि एफक्युब अगाडि दर्शकहरुले नायिका मिरुना मगरले माफी माग्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले चलचित्रको पोस्टरसमेत जलाएका छन् ।