विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।
पूर्व प्रधानमन्त्री खनालले नेपाली कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र
काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै
भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न असहयोग गरेको भन्दै एमसीसी पारित गर्न एमालेको सहयोग मागेको एमाले नेता रिजालले बताउनुभयो ।
प्रतिपक्षी दल एमालेका नेता योगेश भट्राई भने कार्यकर्ता उचालेर पुलिस कुटाउनु, पुलिसलाई आदेश दिएर कार्यकर्ताको टाउको फुटाउनु, कुरा मिल्दैन, हिड्ने दिशा मिल्दैन फेरि पनि आफू रमिता हेर्नू र सरकारमा बसिरहनु
काठमाडौं, फागुन १० । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पसलमा पुगेको क्षतिको क्षतिपूर्तिका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रजिअ
एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने तर्क गर्दै दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
उहाँले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि
उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उहाँको भनाइ छ ।