६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एमसीसी चीनको प्रतिवाद गर्नको लागि आएको होइन : अर्थविद् डा. वाग्ले

काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले लामो समयको प्रक्रियाबाट

एमसीसी र एसपीपी अघि बढाउने काम ओली सरकारले गरेको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’

एमसीसीको विषयमा चीन र अमेरिकाबीच सवालजवाफ

दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताउनुभएको हो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो

प्रचण्डको दोहोरो चरित्र देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सवालमा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ । मदन भण्डारीको ७१

१२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिका हालसम्म चुप बस्यो : नारायणकाजी श्रेष्ठ

नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताउनुभयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनुभयो

एमसीसी नेपालको प्रस्तावमा आएको गृहमन्त्री खाँणको दाबी

एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताउनुभयो । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही

एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरूको आभार

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राख्नुभएको समूहका संयोजक

एमसीसी कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सलगायत सरोकारवालासँग गर्नुभएको भर्चुअल बैठकमा परियोजना चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो ।

एमसीसीका पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज (बिहिबार) काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम

एमसीसी पारित भयो, अब धेरै आर्थिक सहयोग आउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले व्यापार घाटा आफूले नबढाएको बताउनुभएको छ । यद्यपि बढ्दो व्यापार घाटाको क्षतिपूर्ति अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट लिन सकिने उहाँको तर्क छ ।