६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारीमा पनि