२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, आजै नतिजा आउने

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ । कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।