काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । धनगढीमा जारी प्रथम अधिवेशन अन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको दरखास्त फारम मंगलबार बिहान वितरण गरिने छ