११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अध्यक्ष ओली सहभागी कार्यक्रममा ढुंगामुढा गरेकोप्रति एमाले सचेतक गिरीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरुले अबाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार प्रतिनिधिसभा

चितवन-२ मा रवि लामिछानेको अग्रता

काठमाडौं । चितवन २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेको सुरुवाती अग्रता रहेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ११ सय ५५ मत

मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरिँदै

काठमाडौं । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले मंगलबार नै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा

बारा –२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेलले गरे मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुला हमला भइरहेको बताउनुभएको छ । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा

एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत नदिने

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दाहालमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो । माओवादीमा रहेका अरुको

लोकतन्त्रमा हारजित स्वभाविक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताउनुभएको छ । उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम

एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो

एमालेको प्रमुख सचेतकमा गिरी नियुक्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ । निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । एमालेका

राष्ट्रपति निर्वाचनका विषयमा एमालेले सांसदलाई दियो प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा