१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पोखरा महानगरकाे बजेट पुस्तिका एमालेले च्यात्यो, नगरसभा स्थगित

शुक्रबार अपराह्न साढे ४ बजे नगरसभा हुनेबित्तिकै एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरूको सहभागिता नहुने बताइन् । एमालेले बजेट पारित हुनुअगावै रातो किताब प्रकाशन गरिएको भन्दै

सात वटै प्रदेशमा अनुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग

जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल

एमालेबाट संसद बैठक स्थगनको प्रस्ताव दर्ता,मलका विषयमा २ घण्टा छलफल हुने

काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची रोकेर रासायनिक मल अभावको विषयमा छलफल गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना

देउवा प्रधानमन्त्री वा रक्षामन्त्री कुन हैसियतले अमेरिका जान लागेको हो संसदलाई जानकारी देउ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग

एमाले बाहेक अरु दलले देशलाई विकसित बनाउन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले एमालेबाहेक अन्य

एमालेसँग जुध्ने सामर्थ्य कुनै पार्टीमा छैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ । उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्न एमालेको माग, गठबन्धनको बेवास्ता

प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना महाअभियोग प्रस्ताव पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै पनि सत्ता गठबन्धनले गठबन्धनकै दुई दललाई समेत सुइँको नदिई राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो ।

अर्घाखाँची जिल्ला समन्वय समितिमा एमाले निर्विरोध

अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । संयुक्त गठबन्धनले उम्मेदवारी नदिएपछि एमालेका उम्मेदवारहरु प्यानल नै निर्विरोध चयन भएका हुन् । समन्वय प्रमुखमा

जिसस बैतडीका प्रमुखमा दुई जनाको उम्मेदवारी, एमालेविरुद्ध स्वतन्त्रसहित कांग्रेस–माओवादीको गठबन्धन

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी पर्दा एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकले मनोनयन दर्ता गराएका छन्