शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाइ ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी
सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।
‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’
माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् ।
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका उम्मेदवारहरुको इमान्दारीता र असलपनले नै नगरबासीको मन जित्ने बताउनुभएको छ । नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उमेदवारहरुको
स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरूले ‘आई लभ यू केपी बा’ भन्ने गरेको
काठमाडौं । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिनुएको छ । एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराउनुभएको हो । सन्दकपुर गाउँपालिकामा
काठमाडौं । सुर्खेतको वीरेन्दनगरको प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गराउनुभएके छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ