१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ । सोमबार दिउँसो

पोखरामा एमालेबाट मेयरमा थापा र उपमेयरमा गुरुङले गरे मनोनयन दर्ता

काठमाडौं । पोखरा महानगरपालिकामा एमालेका मेयर र उपमेयरले उम्मेदवारी दर्ता गरेका छन् । मेयरमा कृष्ण थापा र उपमेयरमा मन्जुदेवी गुरुङले उम्मेदवारी दिएका हुन् । एमालेले अन्तिम समयमा थापालाई मेयरको उम्मेदवार

भरतपुरको मेयरमा एमालेका सुवेदीद्वारा मनोनयन दर्ता

नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा

नगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट अम्बिका पौडेल नेपाललाई उठाउँदा गठबन्धनले नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई उठाउने निर्णय गरेको छ ।

काठमाडौंको मेयरमा स्थापित र श्रेष्ठ तथा उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुनुहुन्छ भने डंगोल पूर्व मिस नेवा हुनुहुन्छ ।

प्रवेश गरेको एक सातामै धनुषाका साहद्वारा एमाले परित्याग

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गर्नुभएको हो । उहाँ स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।

एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीले

ओखलढुंगामा एमालेले उम्मेदवार टुंगायो

ओखलढुंगा । ओखलढुंगाका ८ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको

मतपत्रको डिजाइन परिवर्तन नगर्न एमालेको आयोगलाई पत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छाप्ने निर्वाचन आयोगको निर्णयप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ

कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी

काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वोच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वोच्च