एमालेले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषद्सँग सहकार्य गर्न निर्देशन दिइएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताउनुभएको छ ।
कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र
नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले एमाले नेतृत्वलाई जोडदार प्रश्न गरेका छन् –‘सूर्य चिन्ह विक्री भएको हो ?’यो प्रश्न उनले हालै एमालेका सिद्धान्तभन्दा विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । माप्य दूधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं.
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमाले गुट, प्रतिक्रियावादी, राजावादी र दलालहरू सुरुदेखि नै लागेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र नवलपुरले गरेको अगुवा कार्यकर्ता भेलामा
‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उहाँले भन्नुभयो, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन