१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


गठबन्धन रहेसम्म देउवासँग सहकार्य हुँदैन : विष्णु रिजाल

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।

एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको छलफल सकियो

छलफलमा एममीसी सन्दर्भमा साझा धारणा तय गर्न प्रचण्डको गरिएको प्रस्ताव ओलीले अस्वीकार गर्नुभएको एमाले स्रोतले जनाएको छ ।

कांग्रेस र एमालेबीच बानेश्वरमा छलफल

दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली आन्तरिक छलफलमा, लगत्तै कांग्रेससँग छलफल हुने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।

सत्ता गठबन्धन भत्कनुपर्छ : योगेश भट्टराई

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।

एमालेले जनताको हितमा काम गरेकाले जनताको अपार साथ छ : अध्यक्ष ओली

काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनु भएको छ । अध्यक्ष ओलीले देश र जनताको

केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिन्छौं : एमाले

३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थितिमा सोमबार बसेको एमालेको बैठकले कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने पनि निर्णय गरेको हो ।

आईतबारको प्रतिनिधि सभा बैठकमा पनि एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम

समयमै निर्वाचन नगराउन प्रधानन्यायाधीशमाथि महाअभियोग : महासचिव पोख्रेल

एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन उद्घाटनमा महासचिव पोख्रेलले एमालेको दवावका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गर्नुभयो ।