१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


एमसीसी पास गर्ने कांग्रेसको दाउ, एमाले भन्छ- ‘गठबन्धन तोडेर मात्र वार्तामा आऊ’

ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन नसक्दा सरकारको चाबी फेरि ओलीको हातमा पुग्ने देखिएको छ ।

प्रतिनिधिसभा बैठकमा एमालेकाे अवराेध कायमै, अर्को बैठक आइतबार

एमालेले आफ्नाे पार्टीले कारबाही गरेकाे सांसदहरूलाई बैठकबाट हटाउनुपर्ने माग राख्दै आएकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा सभामुखले राजीनामा दिनुपर्ने उसकाे माग छ ।

एमसीसीले निम्तिएको तनाव, पुलिसको लाठी र पानीको फोहोरासँग पनि हच्किएनन् प्रदर्शनकारी

बाहिर रूपमा एमसीसी देखिए पनि यसले अब मुलुककै राजनीतिमा अनपेक्षित मोड ल्याउने सम्भावना छ । यसैलाई कारण बनाएर दलीय धु्रवीकरणले अर्को मोड लियो भने अन्यथा

माग पूरा नभएसम्म अवरोध कायमै रहन्छ : एमाले

आफ्नो माग न्यायोचित सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै एमालेले बन्न नदिने उहाँको भनाइ छ ।

अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सञ्चालन, अर्काे बैठक फागुन ६ गते

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउने प्रस्तावको प्रतिवाद गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं, फागुन २ । नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच दलीय गठबन्धनले निर्वाचन सार्न र

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं, फागुन १ । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको पार्टीको

एमसीसीलाई निर्वाचनपछि सार्ने प्रचण्डको प्रस्तावमा ओलीको जवाफ– ‘बहुमत छ क्यारे, पास गर्नुस् न !’

त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २